बिदुर – झण्डै डेढ दशकदेखि वहुचर्चित र वहुप्रतिक्षित छहरे–टोखा सुरुङमार्गको निर्माण कार्य सुरु गरिनु पर्ने नुवाकोट–२ बाट निर्वाचित सांसद डा. अचुतम लामिछानेले प्रधानमन्त्रि बालेन्द्र शाहसमक्षम माग गरेका छन् ।...विस्तृतमा >>
बिदुर– पांचसय वर्ष भन्दा पुरानो नुवाकोटको ऐतिहासिक तथा धार्मिक स्थल भैरवी मन्दिर परिसरमा सञ्चालित नुवाकोटकै विशेष सिन्दुरे जात्रा मनाइएको छ । लामो अवधिको यस जात्रा नुवाकोटमा विशेष रुपमा मनाइने...विस्तृतमा >>
बिदुर – यसअघिका वर्ष जस्तै यस वर्ष पनि नुवाकोटको त्रिशूली र सुर्यमति (तादी) नदीको संगमस्थलमा रहेको देवीघाटस्थित जालपादेवी मन्दिरमा विशेष मेला सम्पन्न भएको छ । मन्दिर नजिकै रहेको त्रिशूली...विस्तृतमा >>
बिदुर – नेपालकै कुमारीहरुमध्ये एक महत्वपुर्ण नुवाकोटको कुमारीका लागि नयां सिंहासन कायम गरिएको छ । पुजाआजा र विद्यिपुर्वक नयां सिंहासन प्रदान गरिएको हो । विदुर नगरपालिका–२ स्थित ऐतिहासिक साततले...विस्तृतमा >>
बिदुर- विभिन्न कार्यक्रम गर्दै आइतवार नुवाकोटमा “विश्व ध्यान दिवस” मनाईएको छ । ध्यान, योगा,...
बिदुर– नुवाकोटको लिखु गाउंपालिका ६ छहरेस्थित एक सामाजिक संस्थाको कार्यालयका लागि आवस्यक सामग्रीहरु प्रदान...
बिदुर- नुवाकोटको देवीघाटमा रहेको एक वृद्धाश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ ।...
बिदुर-देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ...
बिदुर – पशुपतिनाथको पर्यायको रुपमा रहेको नुवाकोटको प्रसिद्ध दुप्चेश्वर धाममा नयां वर्षको दिन हजारौं भक्तजनहरु पुगेका छन् । एकैदिन झण्डै तीन लाख रुपैया भेटी संकलन भएको छ । दुप्चेश्वरमा दैनिक रुपमा भक्तजनहरुको आगमन वढिरहेको छ । हिउंदयाममा दुप्चेश्वरमा विशेष पुजा आराधना गर्ने भक्तजनहरु निकै बढिरहेका छन् । नयां वर्ष २०८३ को पहिलो दिन मंगलवार दुप्चेश्वरमा...
बिदुर – नुवाकोटको पुर्वी भेगमा रहेको पञ्चकन्याको घ्याङस्वारामा गरिएको चिया खेतिले उत्पादन दिन सुरु गरेको छ । उत्पादित चिया टिपेर प्रशोधन गरिएको छ ।सदरमुकाम बिदुरदेखि ३५ किलोमिटर दुरीमा रहेको पन्चकन्या गाउँपालिका ४ घ्याङस्वारामा गरिएको चिया खेतीले उत्पादन दिन सुरु गरेको हो । चिया खेतिले उत्पादन दिन सुरु गरेपछि यसले महत्वपूर्ण सफलता हासिल गरेको पन्चकन्या गापा...
बिदुर – नुवाकोटको दक्षिणी भेगमा रहेको अर्चलेका एक युवाको मलेसियामा जयान गएको छ । बेलकोटगढी नगरपालिका–६ अर्चलेका जित मोक्तानको मलेसियामा मृत्यु भएको हो । मलेसियास्थित एक कम्पनीमा कार्यरत उनको काम गर्ने क्रममा मेसिनमा परेर मृत्यु भएको जानकारी दिइएको छ । मोक्तान नेपाल फर्किने तयारीमा रहेको समयमा उनको काम गर्ने क्रममा दुर्घटना भएको मलेसियामा रहेका उनका...
बिदुर– आसन्न प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा चारहजार तीन सय वढि सुरक्षाकर्मी खटाइएको छ । चार प्रकारका सुरक्षाकर्मी परिचालन गरिएका छन् । दुई वटा निर्वाचन क्षेत्र रहेको नुवाकोटमा यहि फागुन २१ गते विहीवारको प्रतिनिधिसभा निर्वाचनका लागि चारहजार तीनसयभन्दा बढी सुरक्षाकर्मी परिचालन गरिएको छ । विशेष गरि मतदान केन्द्रमा सुरक्षाकर्मी केन्द्रीत गरिएको छ । नुवाकोटमा...
बिदुर-देशमा विकसित घटनाका सम्वन्धमा नुवाकोटको तादीमा वृहत अन्र्तक्रिया गरिएको छ । उक्त कार्यक्रममा सहभागीहरुले...