प्रसिद्ध दुप्चेश्वर पुगे लाखौं भक्तजन

सवै समुदायको संगमस्थल वन्दै
लोकखवर विशेष संवाददाता

बिदुर–  पशुपतिनाथको पर्यायका रुपमा प्रसिद्ध नुवाकोटको प्रसिद्ध तीर्थस्थल दुप्चेश्वरमा धान्यपूर्णिमाको अवसरमा लागेको मेलामा लाखौं सर्वसाधारणले दुधको धारा चढाएका छन् । निःसन्तानलाई सन्तान दिने जनविस्वासले प्रसिद्धि कमाएको चर्चित र मुख्य...विस्तृतमा >>

ककनी डाँडोमा भ्यु टावर निर्माण

मन्त्रिद्वारा पालिकालाई हस्तान्तरण
लोकखवर विशेष संवाददाता

बिदुर– नुवाकोटको पर्यटकिय ककनीको डाँडोमा आकर्षक भ्यु टावरसहितको संरचना निर्माण गरिएको छ । उक्त टावरमो उद्घाटन गरि स्थानीय तहलाई हस्तान्तरण गरिएको छ । सदरमुकाम विदुरदेखि ४५ किलोमिटर पुर्वमा रहेको...विस्तृतमा >>

साततले र तलेजुको पुर्ननिर्माण सुरु

प्रसिद्ध सम्पदा पुर्ननिर्माण अभियान
देवचन्द्र भट्ट

बिदुर – नुवाकोटको ऐतिहासिक तुलजा भवानीको मन्दिर (तलेजु) र साततले दरबारको पुर्ननिर्माण कार्य सुरु भएको छ । पुननिर्माण कार्यक्रम अन्र्तगत जल सतहको संरक्षणको कार्य अघि बढाउनको लागि शुभसाइतकासाथ भूमि...विस्तृतमा >>

सांढे आठ हजारको नामावली दर्ता

नामावली दर्ता गर्नेमा युवा पुस्ता धेरै
लोकखवर विशेष संवाददाता

बिदुर-आगामी फागुन २१ गते घोषित प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि नुवाकोटमा मतदाता नामावली संकलन तथा अद्यावधिक कार्य सकिएको छ । नामावली दर्ता गर्नेमा युवा पुस्ता धेरै रहेको छन भने...विस्तृतमा >>


नयां प्रतिभाको खोजीलाई प्राथमिकताः अध्यक्ष डिसी

सन्चार क्षेत्रका साथै नेपाली चलचित्रमा एउटा विशेष सम्वन्ध वोकेको पात्र हो–दिनेश डिसी । चार दशक अगाडिदेखि नेपालको मनोरन्जन क्षेत्रका विशेष प्रतिभाका रुपमा डिसीले आफुलाई उभ्याएका छन् । इलाम स्थायीवासी डिसी जीवनमा केहि गर्ने हुटहुटीका साथ राजधानी काठमाडौं उक्लिए । कलाकारिता, निर्देशन, निर्माण र सञ्चारको क्षेत्रमा चार दशकभन्दा बढी समयदेखि क्रियाशील रहनुका साथै दर्शक र श्रोताका...


ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

बिदुर- नुवाकोटको देवीघाटमा रहेको एक वृद्धाश्रमलाई खाद्यान्न तथा स्वास्थ्य सामग्री प्राप्त भएको छ ।...

दुप्चेश्वरमा एकैदिन सांढे दुई लाख भेटि

बिदुर-देवताहरुको पनि देवता भगवान शिवको प्रसिद्ध दुप्चेश्वर मन्दिरमा भक्तजनहरुको आगमन दैनिक रुपमा वढिरहेको छ...

अस्पताल सन्चालनका लागि महायज्ञ

बिदुर– त्रिदेशीय मार्ग अन्र्तगत नुवाकोटको महादेवफाँटमा समुदायिक अस्पताल स्थापना र सञ्चालनार्थ श्रीमद्भागवत सप्ताह पूर्ण...

ज्येष्ठ नागरिक आश्रमलाई सहयोग

बिदुर-नुवाकोटको देबीघाट जेष्ठ नागरिक संरक्षण तथा अध्ययन प्रतिष्ठानमा आश्रित वृद्ध बा, आमाहरुको लागि विभिन्न...


छ्योर्तेन निर्माणका लागि सहयोग

बिदुर–दुप्चेश्वर गाउंपालिका २ मा रहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेन पर्यटकिय रुपमा विस्तार भइरहेको छ । आन्तरिक तथा वाह्य पर्यटकहरु आगमन वढेको छ । नुवाकोटकै अग्लो र ठुलो रुपमा निर्माण भइरहेको बोलगाउ ज्याङछ्युप छ्योर्तेनका  लागि स्थानीयवासी  सोनामदोर्जे शेर्पाले आर्थिक सहयोग गरेका छन् । ज्याङछ्युप छ्योर्तेनका लागि शेपाएले ५५ हजार रुपैया नगद उपलव्ध गराएको वडाध्यक्ष वीरवल तामाङले वताए...


नौकुण्ड गापाको भवन निर्माण जारी

बिदुर-नुवाकोटसंगै जोडिएको रसुवाको नौकुण्ड गाउँपालिकाको भवन निर्माण भइरहेको छ । समयमै निर्माण सक्ने लक्ष्यका साथ निर्माणको काम भइरहेको छ । रसुवाको दुर्गम भेगका रुपमा रहेको नौकुण्ड गापाको निर्माण भइरहेको प्रशासकीय भवनले पछिल्लो समय तीव्रता पाएको गापा कार्यालयले जनाएको छ । गुणस्तर निर्माण सामाग्री कायम राख्दै तोकिएको समयावधिभित्रै निर्माण कार्य सम्पन्न गर्ने लक्ष्यअनुसार काम भइरहेको गापाले...


विश्व प्रेस काउन्सिलमा श्रेष्ठ निर्वाचित

विदुर–विश्व प्रेस काउन्सिलको शिखर सम्मेलनले नयां नेतृत्व चयन गरेको छ । तीन वर्षे कार्यकालका लागि नयां नेतृत्व चयन भएको हो । अफ्रिकी मुलुक ताञ्जानियामा सन्चालित विश्व प्रेस काउन्सिलको अनर्तराष्ट्रिय सम्मेलनवाट प्रेस काउन्सिल नेपालका पूर्वअध्यक्ष तथा जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ उपाध्यक्ष निर्वाचित भएका हुन् । काउन्सिलको शिखर सम्मेलनबाट श्रेष्ठ सर्वसम्मत उपाध्यक्षमा निर्वाचित भएका हुन्...


प्रसिद्ध दुप्चेश्वरमा मेला सुरु

बिदुर-नुवाकोटको उत्तरी भेगमा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा विशेष मेला सुरु भएको छ । मेलामा दैनिक हजारौं जना पुगिरहेका छन् । सो मन्दिरमा काठमाडौ तथा सदरमकुाम विदुरदेखि यातायातको सहजता रहेको छ । दुप्चेश्वर गाउँपालिका–६ रामती नजिकै करेजुङको ठुलो पहरामा रहेको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिर रहेको छ । मेला अन्र्तगत आन्तरिक तथा भौतिक व्यवस्थापन पुरा गरिएको...